FAQs Complain Problems

७६/७७

सिद्धलेक गाउँपालिकाको सातौं गाउँसभा मिति २०७७।०३।१० गते शुरु भएको छ । गाउँसभामा आ.व. २०७७।०७८ का लागि कार्यपालिकाबाट पेश भएको नीति कार्यक्रम, नयाँ तथा संशोधन गर्न प्रस्ताव गरिएका कानूनहरु, बजेट अकार अनुमान संलग्न गरिएको छ ।

प्रेस विज्ञाप्ती !!!

सिद्धलेक गाउँपालिकामा कोभिड- १९ रोकथाम तथा नियन्त्रणमा भएको खर्च विवरण

सूचना प्रविधि अधिक‌ृत पदकाे अन्तिम नतिजा प्रकाशन सम्बन्धमा ।

दस्तावेज: 

Pages