FAQs Complain Problems

अपांग परिचयपत्र सिफारिस

लाग्ने समय: 
सोही दिन वा सर्जमिनको हकमा ३ दिन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रसाशकिय अधिकृत तथा सम्बन्धित फाटका कर्मचारी
सेवा दिने कार्यालय: 
गाउँकार्यपालिका
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 

१)व्योहोरा खुलेको निवेदन २) वडाको सिफारिस ३) नागरिकताको प्रमाणपत्र ३) नविकरण भएको पारिवारिक लागत कार्डको सिफारिस