FAQs Complain Problems

नया व्यवसाय दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन वा सर्जमिनको हकमा ३ दिन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रसाशकिय अधिकृत तथा सम्बन्धित फाटका कर्मचारी
सेवा दिने कार्यालय: 
गाउँकार्यपालिका
सेवा शुल्क: 
पूजिको आधारमा गाउँसभाको निर्णयानुसार
आवश्यक कागजातहरु: 

१)व्योहोरा खुलेको निवेदन २) नागरिकताको प्रमाणपत्र ३) चालु आव सम्मको घर र जग्गाको सम्पतीकर तिरेको रसिद तथा व्यवसाय भए व्यवसाय कर तिरेको रसिद ४)बहाल सम्झौताको प्रतिलिपी ५)पार्सपोर्ट साइजको २ प्रति फोटो ६) व्यवसाय गर्ने जग्गाको जग्गाधनी पूर्जाको प्रतिलिपी ७) व्यवसाय रहेको भवनको नक्सापासको प्रतिलिपी