FAQs Complain Problems

व्यक्तिगत विवरण सिफारिस

लाग्ने समय: 
सोही दिन वा सर्जमिनको हकमा ३ दिन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रसाशकिय अधिकृत तथा सम्बन्धित फाटका कर्मचारी
सेवा दिने कार्यालय: 
गाउँकार्यपालिका
सेवा शुल्क: 
रु २००
आवश्यक कागजातहरु: 

१)व्योहोरा खुलेको निवेदन २) वडाको सिफारिस ३) नागरिकताको प्रमाणपत्र ३) सम्बन्धित अन्य कागजात ४) चालु आ व सम्मको घर र जग्गाको सम्पतीकर तिरेको रसिद तथा व्यवसाय भए व्यवसाय कर तिरेको रसिद