FAQs Complain Problems

छात्रबृति सिफारिस

लाग्ने समय: 
सोही दिन वा सर्जमिनको हकमा ३ दिन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रसाशकिय अधिकृत
सेवा दिने कार्यालय: 
गाउँकार्यपालिका
सेवा शुल्क: 
रु २००
आवश्यक कागजातहरु: 

१)व्योहोरा खुलेको निवेदन
२) वडाको सिफारिस
३) नागरिकताको प्रमाणपत्र
३) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी
४) घर र जग्गाको सम्पतीकर तिरेको रसिद तथा व्यवसाय भए व्यवसाय कर तिरेको रसिद