FAQs Complain Problems

सूचना तथा समाचार

स्टाफ मिटिङ तथा गाउँकार्यपालिकाकाे बैठक स्थगित

आज माग २५ गते आयोजना गरिएकाे यस गाउँपालिकाकाे स्टाफ मिटिङ तथा गाउँकार्यपालिकाकाे बैठक प्राविधिक कारण स्थगित भइ माग २८ गते सरेकाे जानकारी गराइन्छ ।

सोनाम ल्होसार को अवसारमा २०७५ माग २२ गते प्रदेश नं ३ को निर्णायानुसार सार्वजनिक विदा सम्बन्धि सूचना

प्रदेश नं ३ ले सोनाम ल्होसार को अवसारमा २०७५ माग २२ गते प्रदेश नं ३ भरि सार्वजनिक विदा घोषणा गरेकोले सो दिन यस सिद्धलेक गाउँपालिकाले प्रदान गर्ने सेवा बन्द रहने व्यहोरा जानकारी गराइन्छ ।

वुङचुङ सामुदायिक स्वास्थ्य र्इकार्इ सञ्चालन सम्बन्धि सूचना

सिद्धलेक गाउँपालिकाको कार्यालय, वुङचुङ मा वुङचुङ सामुदायिक स्वास्थ्य र्इकार्इ सञ्चालन भएको सबैमा जानकारी गराइन्छ ।

सेवाहरु

१. सामान्य उपचार

२. गर्भवती जाचँ सेवा

३. परिवार नियोजन सेवा तथा परामर्श

४. स्वास्थ्य शिक्षा

Pages