FAQs Complain Problems

सूचना तथा समाचार

सिद्धलेक गाउँपालिका गुरुयोजना भाग- १ (आ. व. २०७५/०७६-२०७९/०८०)

दस्तावेज: 

स्टाफ मिटिङ तथा गाउँकार्यपालिकाकाे बैठक स्थगित

आज माग २५ गते आयोजना गरिएकाे यस गाउँपालिकाकाे स्टाफ मिटिङ तथा गाउँकार्यपालिकाकाे बैठक प्राविधिक कारण स्थगित भइ माग २८ गते सरेकाे जानकारी गराइन्छ ।

सिद्धलेक गाउँपालिका गुरुयोजना भाग- २ (आ. व. २०७५/०७६-२०७९/०८०)

दस्तावेज: 

सोनाम ल्होसार को अवसारमा २०७५ माग २२ गते प्रदेश नं ३ को निर्णायानुसार सार्वजनिक विदा सम्बन्धि सूचना

प्रदेश नं ३ ले सोनाम ल्होसार को अवसारमा २०७५ माग २२ गते प्रदेश नं ३ भरि सार्वजनिक विदा घोषणा गरेकोले सो दिन यस सिद्धलेक गाउँपालिकाले प्रदान गर्ने सेवा बन्द रहने व्यहोरा जानकारी गराइन्छ ।

Pages