सामाजिक सुरक्षा भत्ता वितरण गरिने मिति र स्थान सम्वन्धी सूचना ।

सिद्धलेक गाउँपालिका अन्तर्गत आ.व २०८२/०८३ को चौथो त्रैमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुलाई तपशिल बमोजिमको मिति र स्थानवाट सामाजिक सुरक्षा भत्ता रकम वितरण गरिने भएकोले तोकिएको स्थानमा उपस्थित भई भत्ता रकम बुझ्न सम्वन्धित सबैमा जानकारी गरिएको व्यहोरा अनुरोध छ । साथै वडा कार्यालयवाट भत्ता वितरण गरिने दिनमा शाखा कार्यालयवाट वितरण गरिने छैन् ।