उज्यालो सिद्धलेक, समृद्ध सिद्धलेक

header AD


सिद्धलेक गाउँपालिकाभित्र कार्यरत, विभिन्न विकास तथा सामाजिक कार्यक्रम सञ्चालन गरिरहेका वा आगामी दिनमा कार्यक्रम सञ्चालन गर्न इच्छुक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू (NGO/INGO) को संस्थागत विवरण, सम्पर्क विवरण, कार्यक्रम तथा परियोजना, कार्यक्षेत्र, बजेट र कार्यक्रम सञ्चालन अवधिसम्बन्धी विवरण संकलन गर्ने उद्देश्यले यो फारम तयार गरिएको हो। सम्बन्धित संस्थाहरूले यस फारममा माग गरिएका विवरणहरू सही, पूर्ण र अद्यावधिक रूपमा उपलब्ध गराइदिनुहुन अनुरोध छ।