उज्यालो सिद्धलेक, समृद्ध सिद्धलेक

header AD


सेवा विवरण

रोजगार आयोजना जाँचपास, फरफारक तथा भुक्तानी

सेवा कोड

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

जिम्मेवारी तोकिएको व्यक्ति/शाखा

अनलाइन सेवा लिङ्क

आवश्यक प्रक्रिया

शुल्क

नि:शुल्क

शुल्क विवरण

लाग्ने समय

७ दिन

सेवा प्रवाह समय

७ दिन

उजुरी अधिकारी

प्रमुख प्रशासकीय अधिकृत

आवश्यक कागजातहरू

रोजगार उपभोक्ता समितिको निर्णय, प्राविधिक लागत अनुमान अनुसारको बिल भरपाई, श्रमिकको हाजिरी र भुक्तानीको विवरण, श्रमिकहरुको व्यक्तिगत बैंक खाताको विवरण, लाभग्राही परिचयपत्र, वडा कार्यालयको सिफारिस, अनुगमन समितिको सिफारिस, प्राविधिकको कार्य सम्पन्न प्रतिवेदन, निवेदन

जिम्मेवार व्यक्ति / खण्ड

जिम्मेवारी तोकिएको व्यक्ति/शाखा

प्रक्रियाका चरणहरू

कागजात सहित प्रमुख प्रशासकीय अधिकृत समक्ष निवेदन पेश गर्ने

सम्बन्धित कानून

सेवा विवरण

रोजगार आयोजना को सम्झौता

सेवा कोड

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

जिम्मेवारी तोकिएको व्यक्ति/शाखा

अनलाइन सेवा लिङ्क

आवश्यक प्रक्रिया

शुल्क

नि:शुल्क

शुल्क विवरण

लाग्ने समय

सोही दिन

सेवा प्रवाह समय

सोही दिन

उजुरी अधिकारी

प्रमुख प्रशासकीय अधिकृत

आवश्यक कागजातहरू

गाउँपालिकाको निर्णय, वडा कार्यालयको सिफारिस, प्राविधिक लागत अनुमान, रोजगार उपभोक्ता समितिको निर्णय, रोजगार उपभोक्ता समितिको सदस्यहरुको नागरिकताको फोटोकपी, निवेदन

जिम्मेवार व्यक्ति / खण्ड

जिम्मेवारी तोकिएको व्यक्ति/शाखा

प्रक्रियाका चरणहरू

रीतपूर्वकका कागजात सहित रोजगार सेवा केन्द्रमा जाने

सम्बन्धित कानून

सेवा विवरण

बेरोजगार व्यक्तिको दर्ता प्रकृया

सेवा कोड

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

जिम्मेवारी तोकिएको व्यक्ति/शाखा

अनलाइन सेवा लिङ्क

आवश्यक प्रक्रिया

शुल्क

नि:शुल्क

शुल्क विवरण

लाग्ने समय

कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए २ दिन भित्र

सेवा प्रवाह समय

कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए २ दिन भित्र

उजुरी अधिकारी

प्रमुख प्रशासकीय अधिकृत

आवश्यक कागजातहरू

पासपोर्ट साईजको फोटो तथा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
बेरोजगार व्क्यति सूचीकृत फारम

जिम्मेवार व्यक्ति / खण्ड

जिम्मेवारी तोकिएको व्यक्ति/शाखा

प्रक्रियाका चरणहरू

बेरोजगार व्क्यति सूचीकृत फारम वडा कार्यालयबाट प्रमाणित गरी पेश गर्ने ।

सम्बन्धित कानून

सेवा विवरण

व्यवसाय दर्ता

सेवा कोड

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

Designated Responsible Person/Section for Business Registration

अनलाइन सेवा लिङ्क

आवश्यक प्रक्रिया

शुल्क

गाउँपालिकाको आर्थिक ऐन अनुसार

शुल्क विवरण

लाग्ने समय

कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए २ दिन भित्र

सेवा प्रवाह समय

कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए २ दिन भित्र

उजुरी अधिकारी

प्रमुख प्रशासकीय अधिकृत

आवश्यक कागजातहरू

निबेदन
व्यवसाय सञ्चालन गर्ने स्थानको लालपुर्जाको प्रतिलिपि।
सम्बन्धित व्यक्तिको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि।
राष्ट्रिय परिचयपत्र (NID) वा राष्ट्रिय परिचय नम्बर।
चालु आर्थिक वर्षसम्मको सम्पत्ति कर/घरजग्गा कर तिरेको रसिद।
सधियारहरूको सहमति सहितको मुचुल्का।
वडा कार्यालयको सिफारिस।
भाडामा सञ्चालन गरिने व्यवसाय भएमा घरभाडा वा जग्गा भाडा सम्झौता पत्रको प्रतिलिपि।
व्यवसाय सञ्चालन हुने जग्गा वा भवन परिवारका अन्य सदस्यको नाममा रहेको भए:
सम्बन्धित व्यक्तिको मञ्जुरीनामा,
मञ्जुरीनामादाताको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
राष्ट्रिय परिचयपत्र (NID) वा राष्ट्रिय परिचय नम्बरको प्रतिलिपि, तथा
सम्बन्ध पुष्टि हुने प्रमाण (नाता खुल्ने प्रमाण)।

जिम्मेवार व्यक्ति / खण्ड

व्यवसाय दर्ता सम्बन्धी जिम्मेवारी तोकिएको व्यक्ति/शाखा

प्रक्रियाका चरणहरू

आवश्यक कागजातसहित व्यवसाय दर्ताको निवेदन पेश गर्ने।
सम्बन्धित शाखाले निवेदन तथा संलग्न कागजातहरूको जाँच तथा प्रमाणीकरण गर्ने।
आवश्यक परेमा स्थलगत निरीक्षण गरी सर्जमिन मुचुल्का वा निरीक्षण प्रतिवेदन तयार गर्ने।
प्रचलित कानुन तथा गाउँपालिकाको आर्थिक ऐन बमोजिम तोकिएको व्यवसाय दर्ता शुल्क बुझाउने।
अधिकार प्राप्त अधिकारीबाट स्वीकृति प्राप्त गर्ने।
व्यवसाय अभिलेखीकरण गरी व्यवसाय दर्ता प्रमाणपत्र जारी गर्ने।

सम्बन्धित कानून

सबै नागरिक वडापत्र हेर्नुहोस्

सो मं बु बि शु

यस महिनाका सम्पूर्ण कार्यक्रमहरू

राष्ट्रिय विज्ञान दिवस

२०८३-०६-०१ | ००:००

चलचित्र दिवस

२०८३-०६-०१ | ००:००

कर्मचारीको मासिक बैठक बसी भदौ महिनाको कार्यसम्पादन समीक्षा गर्ने

२०८३-०६-०१ | ००:००

भदौ महिनाको प्रगति विवरण तयार गरी समीक्षा गर्ने

२०८३-०६-०२ | ००:००

असोज महिनाको कार्ययोजना तयार गर्ने

२०८३-०६-०२ | ००:००

विश्व शान्ति दिवस

२०८३-०६-०५ | ००:००

कार्यपालिकाको मासिक बैठक सञ्चालन गर्ने

२०८३-०६-०५ | ००:००

सामाजिक सेवा दिवस

२०८३-०६-०६ | ००:००

विश्व सांकेतिक भाषा दिवस

२०८३-०६-०७ | ००:००

गत आर्थिक वर्षको सामाजिक परीक्षण गर्ने

२०८३-०६-०७ | ००:००

स्थानीय विपद व्यवस्थापन समितिको बैठक बस्ने (वडा तहमा समेत)

२०८३-०६-०८ | ००:००

विश्व फार्मेसिस्ट दिवस

२०८३-०६-०९ | ००:००

स्वास्थ्य संस्था व्यवस्थापन समितिको बैठक बस्ने (वडा तहमा समेत)

२०८३-०६-०९ | ००:००

विश्व पर्यटन दिवस

२०८३-०६-१० | ००:००

विश्व रेवीज दिवस

२०८३-०६-१२ | ००:००

पहिलो त्रैमासिक अवधिको आन्तरिक लेखा परीक्षण गर्ने

२०८३-०६-१२ | ००:००

पहिलो त्रैमासिक अवधिको आन्तरिक लेखा परीक्षण गर्ने

२०८३-०६-१२ | ००:००

पहिलो त्रैमासिक अवधिको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने खातामा पठाउनु पर्ने

२०८३-०६-१२ | ००:००

विश्व मुटु दिवस

२०८३-०६-१३ | ००:००

गाउँ/नगरपालिकाको ५/१० वर्षे उपलब्धिहरुको अभिलेखीकरण र प्रचार प्रसार गर्न प्रतिवेदन तयारी कार्यदलको बैठक गर्ने

२०८३-०६-१३ | ००:००

विश्व ज्येष्ठ नागरिक दिवस

२०८३-०६-१४ | ००:००

LGPAS को प्रारम्भिक प्रतिवेदन उपर जिल्ला समन्वय समितिले सुझाव सहित स्थानीय तहमा फिर्ता गर्ने

२०८३-०६-१४ | ००:००

जितिया पर्व

२०८३-०६-१८ | ००:००

विश्व मुस्कान दिवस

२०८३-०६-२१ | ००:००

वडा समितिको नियमित बैठक बस्ने

२०८३-०६-२१ | ००:००

न्यायिक समितिको मासिक बैठक बस्ने

२०८३-०६-२२ | ००:००

विश्व हुलाक दिवस

२०८३-०६-२३ | ००:००

एकीकृत वित्तीय प्रतिवेदन प्रदेश लेखा नियन्त्रण कार्यालय र कोलेनिका पठाउने (असोज मसान्त भित्र)

२०८३-०६-२३ | ००:००

विश्व मानसिक स्वास्थ्य दिवस

२०८३-०६-२४ | ००:००

गैर आवासीय दिवस

२०८३-०६-२५ | ००:००

घटस्थापना

२०८३-०६-२५ | १८:१५

विश्व गुणस्तर दिवस

२०८३-०६-२८ | ००:००

शिक्षा समितिको बैठक बस्ने (वडा तहमा समेत)

२०८३-०६-२८ | ००:००

विश्व हात धुने दिवस

२०८३-०६-२९ | ००:००

LGPAS को प्रारम्भिक प्रतिवेदन उपर जिल्ला समन्वय समितिबाट प्राप्त सुझाव समेटेर अन्तिम प्रतिवेदन मन्त्रालयमा पेश गर्ने

२०८३-०६-२९ | ००:००

विश्व खाद्य दिवस

२०८३-०६-३० | ००:००

एकीकृत वित्तीय प्रतिवेदन प्रदेश लेखा नियन्त्रण कार्यालय र कोलेनिका पठाउने (असोज मसान्त भित्र)

२०८३-०६-३० | ००:००



सारांश
सामाजिक सुरक्षा भत्ता प्राप्त सबै लाभग्राहीले आवश्यक कागजात तथा राष्ट्रिय परिचयपत्र नम्बर (NIN) वा आवेदन नम्बर सहित सम्बन्धित वडा कार्यालयमा गई तोकिएको समयभित्र सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गराउनु हुन अनुरोध छ। बालबालिका, अशक्त तथा ८० वर्षमाथिका ज्येष्ठ नागरिकका हकमा संरक्षक वा परिवारका सदस्य उपस्थित हुन सक्नेछन्।

सबै हेर्नुहोस्