सिद्धलेक गाउँपालिका
वुङचुङ धादिङ
पद: अध्यक्ष, सिद्धलेक गाउँपालिका
मोबाइल: ९८५१०६०७५६
इमेल: siddhalek.mayor@gmail.com
श्री परशुराम खतिवडा सिद्धलेक गाउँपालिकाका अध्यक्ष हुनुहुन्छ। उहाँ स्थानीय सरकारको नेतृत्व गर्दै गाउँपालिकाको समग्र विकास, सुशासन, पारदर्शिता तथा प्रभावकारी सेवा प्रवाहका लागि निरन्तर क्रियाशील हुनुहुन्छ।
"उज्यालो सिद्धलेक, समृद्ध सिद्धलेक" भन्ने लक्ष्यलाई आत्मसात गर्दै कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासमार्फत समृद्ध गाउँपालिका निर्माण गर्ने।