मोबाइल मर्मत ३०० घण्टे लेभल–१ तालिममा सहभागी हुन आवेदन दिने सम्बन्धी सूचना।
Powered by
riri one
सिद्धलेक गाउँपालिकामा ३९० घण्टे लेभल-१ मोबाइल मर्मत तालिम सञ्चालन हुने भएको छ।
तालिममा सहभागी हुन इच्छुक तथा योग्य व्यक्तिहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र, अर्थात् २०८३ साल भदौ ३ गते कार्यालय समयसम्म आवेदन पेश गर्न सक्नुहुनेछ।
आवेदनका साथ नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र तालिम लिन इच्छुक भएको व्यहोरा खुल्ने निवेदन पेश गर्नुपर्नेछ।
आवेदन सिद्धलेक गाउँपालिकाको रोजगार, सीप तथा उद्यमशीलता केन्द्रमा वा इमेलमार्फत पेश गर्न सकिनेछ।
धन्यवाद।