Returnee Innovators for Nepal (RIN) Cohort III कार्यक्रमको आवेदन आवाह्नसम्बन्धी सूचना।

इपिएस मार्फत दक्षिण कोरियामा काम गरी नेपाल फर्किएका व्यक्तिहरुको उद्यमशीलता विकास तथा दिगो एकीकरणको लागि संचालित रिटर्नी इनोभेटर्स फर नेपाल तेस्रो चरण/तेस्रो समूह कार्यक्रमको आवेदन आवाह्नसम्बन्धी सूचना।