धान दिवस तथा रोपाइँ महोत्सव–२०८३
सिद्धलेक गाउँपालिका–६, नेपालटारमा "जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने मूल नाराका साथ २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८३ सम्पन्न भएको छ।
सिद्धलेक गाउँपालिका
वुङचुङ धादिङ