FAQs Complain Problems

जन्म दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन वा सर्जमिनको हकमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
बच्चा जन्मेको ३५ दिन सम्म निशुल्क त्यस पछि रु १००
आवश्यक कागजातहरु: 

१) निेवेदन पत्र
२)बालकको बाबु/आमाको नागरीकता
४) अस्पतालमा जन्म भएमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपी