FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु

 १)  सिद्धलेक गाउँपालिकाको कार्यालय कहाँ पर्दछ ?

     सिद्धलेक गाउँपालिका-४ वुङचुङ, धादिङ,  ३ नं प्रदेश, नेपाल ।

२)  सिद्धलेक गाउँपालिकाको अध्यक्ष  र उपाध्यक्षको नाम र समपर्क नं कति हो ?

     अध्यक्ष- प्रेमनाथ सिलवाल 9851200578

     उपाध्यक्ष- कमला शर्मा 9841614292

३) सिद्धलेक गा पा को सेवा तथा शुल्क हरु कसरी कहाँ उपलब्ध छ ?

      हाम्रो गाउँपालिकाको वेवसाइडमा विद्युतिय शुसासन भित्र नागरिक वडापत्रमा छ । 

४) गाउँपालिकाको email address कति हो ?

      info@siddhalekmun.gov.np, ito.siddhalekmun@gmail.com

५) गाउँपालिकाको facebook account छ कि छैन हामीले मेसेज पठाइ केनै पनि कुरा बुझ्न वा समाचारको लागि ?

    www.facebook/siddhalekmun

६) आवास पुनर्निर्माणको किस्ता निकासा भए नभएको कसरी थाहा पाइन्छ ?

   सम्वबन्धित वडामा गएर अथवा गाउँपालिकामा आएर थाहा पाउन सकिन्छ ।

७) गाउँपालिकाको डाटा वेवसाइडमा उपलब्ध गराउन मिल्छ कि मिल्दैलेन ?

   गाउँपालिकाको भिलेज प्रोफाइलको काम अन्ति चरणमा पुगेको छिट्टै वेवसाइडमा पनि उपलब्ध गराइनेछ ।