समाचार
नागरिकताको प्रतिलिपी सिफारिस
सेवा प्रकार:
लाग्ने समय: 
सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी 
सेवा दिने कार्यालय: 
वडा कार्यालय 
सेवा शुल्क: 
-
आवश्यक कागजातहरु: 
१) ब्यहोरा खुलेकोे निवेदन।
२) नागरीकता हराएको हकमा सक्कल / पुरानो नागरीकताको प्रतिलिपी।
३)विवाह हुनु पूर्व नागरीकता प्राप्त गरी विवाह पश्चात पतिको नाम थर र ठेगाना कायम गर्ने हकमा सक्कल नागरीकता, विवाह दर्ता प्रमाण–पत्रको प्रतिलिपी।
४)बसाँईसरी आएको हकमा बसाँइसराईकोे प्रमाण–पत्रको प्रतिलिपी र सक्कल नागरीकता।
५) सम्बन्ध विच्छेद भई पतिको नाम थर हटाइ प्रतिलिपी प्राप्त गर्नेको हकमा अदालतबाट भएको सम्बन्ध विच्छेदको फैसला ।
६)कर्मचारी परिवारकोे हकमा सम्बन्धित कार्यालयको सिफारिस।
७) दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति।
 
            
             
             
             
 
                     
					        
						
                        
                     
					  
                        