FAQs Complain Problems

विवाह दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन वा सर्जमिनको हकमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
घटना घटेको ३५ दिन सम्म निशुल्क त्यस पछि रु १००
आवश्यक कागजातहरु: 

१) निेवेदन पत्र
२) दुलाह-दुलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
३)दुलहीको नागरिकता नभएमा बाबु वा दाजु भाईको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी