FAQs Complain Problems

व्यवसाय नविकरण

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन वा सर्जमिनको हकमा ३ दिन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रसाशकिय अधिकृत तथा सम्बन्धित फाटका कर्मचारी
सेवा दिने कार्यालय: 
गाउँकार्यपालिका
सेवा शुल्क: 
व्यवसायको प्रकृति अनुसार
आवश्यक कागजातहरु: 

१)व्योहोरा खुलेको निवेदन २) नागरिकताको प्रमाणपत्र ३) चालु आव सम्मको घर र जग्गाको सम्पतीकर तिरेको रसिद तथा व्यवसाय भए व्यवसाय कर तिरेको रसिद ४)बहाल सम्झौताको प्रतिलिपी ५)स्थानिय तहबाट दर्ता भएका व्यवसाय दर्ताको प्रतिलिपी