FAQs Complain Problems

सूचना तथा समाचार

आ. व. २०८०/०८१ को नीति, योजना कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी दोस्रो चरणको अन्तर सम्वाद गोष्ठी

आ. व. २०८०/०८१ को नीति, योजना कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी दोस्रो चरणको अन्तर सम्वाद गोष्ठी गाउँपालिका अध्यक्ष श्री परशुराम खतिवडाको अध्यक्षतामा सम्पन्न भयो।सो कार्यक्रममा कार्यपालिका टिम, विषयगत समितिका सदस्यहरू, विषयगत शाखाका कर्मचारीहरूसँग अन्तर्क्रिया गरियो।

भूमि वर्गिकरण सम्पन्न भएकोले रोकिएका कार्यहरू सुचारू हुने ।

सिद्वलेक गाउँपालिकाको भूमि वर्गिकरण मापदण्ड र भुमि वर्गिकरण कित्तागत विवरण गाउँपालिका अध्यक्ष श्री परशुराम खतिवडाले नापी कार्यालय तथा मालपोत कार्यालय धादिङको प्रमुखहरूलाई हस्तान्तरण गर्नुहुँदै साथमा सिद्वलेक गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत श्री नारायण प्रसाद अधिकारी । भूमि वर्गिकरण सम्पन्न भ

Pages