समाचार
विपन्त्नता विद्यार्थी सिफारिस
सेवा प्रकार:
लाग्ने समय: 
सोही दिन वा सर्जमिनको हकमा ३ दिन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रसाशकिय अधिकृत तथा सम्बन्धित फाटका कर्मचारी
सेवा दिने कार्यालय: 
गाउँकार्यपालिका
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 
१)व्योहोरा खुलेको निवेदन २) वडाको सिफारिस ३) नागरिकताको प्रमाणपत्र ३) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी
 
            
             
             
             
 
                     
					        
						
                        
                     
					  
                        