समाचार
आर्थिक अवस्था कमजोर वा विपन्नता प्रमाणित
सेवा प्रकार:
लाग्ने समय: 
सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी 
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
-
आवश्यक कागजातहरु: 
१) ब्यहोरा खुलेकोे निवेदन।
२)नागरीकता प्रमाण–पत्रकोे प्रतिलिपी।
३)आर्थिक अवस्था कमजोर भएको पुष्टि हुने कागजात।
४)टोल/बस्तीको सर्जमिन मुचुल्का।
 
            
             
             
             
 
                     
					        
						
                        
                     
					  
                        