FAQs Complain Problems

७७/७८

कर्मचारी आवश्यकता सम्बन्धि सूचना।

दस्तावेज: 

जेष्ठ नागरिक स्वास्थ्य स्याहार कार्यक्रम

सिद्धलेक गाउँपालिकाको आफ्नै पहलमा आ.ब. २०७७/०७८ मा शुरु गरिएको जेष्ठ नागरिक स्वास्थ्य स्याहार कार्यक्रम अन्तर्गत स्वास्थ्यकर्मी काे टिम सलाङ, नलाङ र कुम्पुरमा जेष्ठ नागरिकहरुको घरदैलोमा नै गई उनीहरुको स्वास्थ्य परीक्षण सेवा सुरु गरेको छ।

घटना दर्ता अभियान सम्बन्धी अत्यन्त जरुरी सूचना।

दस्तावेज: 

व्यक्तिगत घटना दर्ता समयमै गरौं जन्म, मत्यु, बसाई सराई, विवाह र सम्वन्ध विच्छेद जस्ता व्यक्तिगत घटनाहरु,घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौं ।

Pages