FAQs Complain Problems

घटना घटेको ३५ दिन भित्र अनिवार्य रुपमा घटना दर्ता गरौँ, गराऔँ !!!

सबैको व्यक्तिगत घटना दर्ता गरौँ गराऔं । जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो । 

जन्म, मत्यु, बसाई सराई, विवाह र सम्वन्ध विच्छेड जस्ता व्यक्तिगत घटनाहरु,घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौं  र असल नागरिक बनौँ ।

आर्थिक वर्ष: