FAQs Complain Problems

७९/८०

सिद्धलेक गाँउपालिकामा शिक्षा अधिकृतको रुपमा कार्यरत श्री प्रविनबाबु भट्टराई सरुवा भै जान लाग्नुभएको अवसरमा उहाँले यस गाँउपालिकामा गर्नुभएको सेवाको लागि धन्यवाद दिदै उहाँको आगामी कार्यकाल अझ फलदायी तथा सफल रहोस् भनि गरिएको फेरि भेटौला कार्यक्रमको‌ झलकहरु

यस सिद्धलेक गाउँपालिकामा सरुवा भई आउनुभएका प्रमुख प्रशासकीय अधिकृत श्री राममणी मिश्र ज्यूको स्वागत कार्यक्रम २०७९/०४/१५

विदाई तथा फेरी भेटौला कार्यक्रम।

सिद्धलेक गाँउपालिकामा विगत २०७७/०९/०१ देखि प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत श्री नन्दलाल शर्मा बन्दिपुर गाँउपालिका तनहुँमा सरुवा भै जान लाग्नुभएको अवसरमा उहाँले यस गाँउपालिकामा गर्नुभएको सेवाको लागि धन्यवाद दिदै उहाँको आगामी कार्यकाल अझ फलदायी तथा सफल रहोस् भनि गरिएको फेरि भेटौला कार्यक्रम

सम्मान कार्यक्रम

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषदको संयोजकत्वमा प्रदेश खेलकुद विकास परिषद , बागमती प्रदेशद्धारा आयोजित १२ ‌औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बागमती प्रदेश छनौट प्रतियोगिता २०७८ को भलिबल विधामा कोच सन्दिप मगरको साथमा धादिङ जिल्लाबाट प्रतिनिधित्व गर्दै य

Pages