सबैको व्यक्तिगत घटना दर्ता गरौँ गराऔं । जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो ।
आज माग २५ गते आयोजना गरिएकाे यस गाउँपालिकाकाे स्टाफ मिटिङ तथा गाउँकार्यपालिकाकाे बैठक प्राविधिक कारण स्थगित भइ माग २८ गते सरेकाे जानकारी गराइन्छ ।