FAQs Complain Problems

सूचना तथा समाचार

विदाई तथा फेरी भेटौला कार्यक्रम

सिद्धलेक गाँउपालिकामा कार्यरत  लेखा अधिकृत श्री उद्‌गम तिमिल्सिना ईच्छाकामना गाउँपालिकामा सरुवा भै जान लाग्नुभएको अवसरमा उहाँले यस गाँउपालिकामा गर्नुभएको सेवाको लागि धन्यवाद दिदै उहाँको आगामी कार्यकाल अझ फलदायी तथा सफल रहोस् भनि गरिएको फेरि भेटौला कार्यक्रम।

Pages