FAQs Complain Problems

सूचना तथा समाचार

विदाई तथा फेरी भेटौंला कार्यक्रम ।

सिद्धलेक गाँउपालिकामा कार्यरत कर्मचारीहरु लेखा अधिकृत श्री भुमिराज श्रेष्ठ  त्रिपुरासुन्दरी गाउँपालिका तथा पशु प्राविधिक श्री हिरामाया तामाङ  गल्छी गाउँपालिकामा सरुवा भै जान लाग्नुभएको अवसरमा उहाँले यस गाँउपालिकामा गर्नुभएको सेवाको लागि धन्यवाद दिदै उहाँको आगामी कार्यकाल अझ फलदायी तथा सफल रहोस् भ

बालमैत्री स्थानीय शासन नीतिगत, प्रकृयागत अवलम्बन, कार्य कार्यान्वयन तथा घोषणा सम्बन्धी गाउँपालिका स्तरीय २ दिने अभिमुखीकरण कार्यक्रम |

सिद्धलेक गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय, बुङचुङ, धादिङद्वारा मिति २०८०/०७/२३ र २४  गतेमा सभाहलमा आयोजित बालमैत्री स्थानीय शासन नीतिगत, प्रकृयागत अवलम्बन, कार्य कार्यान्वयन तथा घोषणा सम्बन्धी गाउँपालिका स्तरीय २ दिने अभिमुखीकरण कार्यक्रम सिद्धलेक गाउँपालिका अध्यक्ष श्री परशुराम खतिवडाको अध्

Pages

//