FAQs Complain Problems

यस गाउँपालिकाबाट विनियोजन गरिएका योजनाहरुको बारेमा सिद्धलेक गाउँपालिका वडा नं ३ स्थित आमकोटका समुदायहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रमका साथै महाकाली आ.वि.को अनुगमन तथा ईटपानी आधारभुत स्वास्थ्य केन्द्रको अनुगमन गरियो।

आर्थिक वर्ष: