FAQs Complain Problems

निर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाण-पत्र वितरण कार्यक्रम

Read More

सिद्धलेक गाउँपालिका भवन

Read More

सिद्धलेक गाउँपालिका बुङ्चुङ

Read More

सिद्धलेक गाउँपालिकाको संक्षिप्त परिचय

परापूर्वकालदेखि यस क्षेत्रका वासिन्दाहरुको आस्थाको केन्द्र रहेको सिद्धबाबाको मन्दिरको नामबाट यस गाउँपालिकाको नाम सिद्धलेक राखिएको हो भन्ने यहाँको बुद्धिजिविहरुको छ । स्थानिय निकाएको पुनर्संरचना अनुसार सिद्धलेक गाउँपालिका साविकका नलाङ सलाङ र कुम्पुर गा. वि. स हरु समेटि बनेको छ । यस गाउँपालिकामा ७ वटा वडाहरु निर्माण गरिएको छ । यहाँको कुल क्षेत्रपल १०६.०९ वर्ग किमी रहेको छ जसमा पूर्वमा निलकण्ठ न.पा. र गल्छी गाउँपालिका, पश्चिममा गोरखा जिल्ला, उत्तरमा ज्वालामुखी गाउँपालिका र निलकण्ठ न.पा.

जन प्रतिनिधि

परशुराम खतिवडा, अध्यक्ष
अध्यक्ष
9851060756, 9851335741
siddhalek.mayor@gmail.com
उपाध्यक्ष
9841712466, 9851335742
siddhalek.dmayor@gmail.com

पदाधिकारी

नि. प्रमुख प्रशासकीय अधिकृत
9851313553
Email:
chakraoli.vet@gmail.com
बरिष्ठ अधिकृत
9841129383
Email:
s.sra5571@gmail.com

सेवाहरु

सेवा प्रकारः- सिफारिस तथा दस्तुर
सेवा समयः- सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

१) ब्यहोरा खुलेकोे निवेदन।

२)नागरीकता प्रमाण–पत्रकोे प्रतिलिपी।

३)आर्थिक अवस्था कमजोर भएको पुष्टि हुने कागजात।

४)टोल/बस्तीको सर्जमिन मुचुल्का।

सेवा प्रकारः- सिफारिस तथा दस्तुर
सेवा समयः- सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,वडा सदस्य,वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

१) ब्यहोरा खुलेकोे निवेदन।

२) रित पुर्वक भरेकोे नागरीकता सिफरिश अनुसूची– फाराम– १ ।

२) जन्मदर्ता / शैक्षिक योग्यताकोे प्रमाण पत्र।

३) सनाखत गर्ने माथवर व्यक्तिकोे नागरीकता।

४) विवाहित महिलाकोे हकमा विवाह दर्ता प्रमाण पत्र, माईती पट्टिकोे बुबा÷आमा वा नाता खुल्ने नागरीकता प्रमाण पत्रकोे प्रतिलिपी।

५)कर्मचारी परिवारकोे हकमा सम्बन्धित कार्यालयको सिफारिस।

६) फोटो चार प्रति।

सेवा प्रकारः- सिफारिस तथा दस्तुर
सेवा समयः- सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,वडा सदस्य,वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

१) ब्यहोरा खुलेकोे निवेदन ।

२)नागरीकता प्रमाण–पत्रकोे प्रतिलिपी

३)सम्बन्धित जग्गाको लालपुर्जाको प्रमाण–पत्रको प्रतिलिपी।

४)स्थलगत प्रतिवेदन।

५) चालु आ.व.सम्मकोे मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेकोे रसिद।

सेवा प्रकारः- सिफारिस तथा दस्तुर
सेवा समयः- सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

१) ब्यहोरा खुलेकोे निवेदन।

२) नागरीकता हराएको हकमा सक्कल / पुरानो नागरीकताको प्रतिलिपी।

३)विवाह हुनु पूर्व नागरीकता प्राप्त गरी विवाह पश्चात पतिको नाम थर र ठेगाना कायम गर्ने हकमा सक्कल नागरीकता, विवाह दर्ता प्रमाण–पत्रको प्रतिलिपी।

४)बसाँईसरी आएको हकमा बसाँइसराईकोे प्रमाण–पत्रको प्रतिलिपी र सक्कल नागरीकता।

५) सम्बन्ध विच्छेद भई पतिको नाम थर हटाइ प्रतिलिपी प्राप्त गर्नेको हकमा अदालतबाट भएको सम्बन्ध विच्छेदको फैसला ।

६)कर्मचारी परिवारकोे हकमा सम्बन्धित कार्यालयको सिफारिस।

७) दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति।

 

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन वा सर्जमिनको हकमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना घटेको ३५ दिन सम्म निशुल्क त्यस पछि रु १००
आवश्यक कागजातहरुः-

१) निेवेदन पत्र
२) दुलाह-दुलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
३)दुलहीको नागरिकता नभएमा बाबु वा दाजु भाईको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन वा सर्जमिनको हकमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना घटेको ३५ दिन सम्म निशुल्क त्यस पछि रु १००
आवश्यक कागजातहरुः-

१) निेवेदन पत्र २) अदालतबाट सम्बन्ध बिच्छेद भएको प्रमाणित प्रतिलिपी ३) पति पत्नीको नागरिकताको प्रतिलिपि १/१ प्रति ४) केटाको स्थायी ठेगना सम्बन्धित वडाको हुनु पर्ने।

सेवा प्रकारः-
सेवा समयः- सोही दिन वा सर्जमिनको हकमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना घटेको ३५ दिन सम्म निशुल्क त्यस पछि रु १००
आवश्यक कागजातहरुः-

१)निेवेदन पत्र र नागरीकताको प्रमाणपत्रको प्रतिलिपी २) बसाई सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कायाालय बसाईसराईको कागजात ३) जहाँ जाने हो त्यस ठाउाँको लालपूर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नुपर्ने। ४) बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याएको प्रमाणपत्र

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन वा सर्जमिनको हकमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- मृत्यु भएको ३५ दिन सम्म निशुल्क त्यस पछि रु १००
आवश्यक कागजातहरुः-

१)निेवेदन पत्र २)मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता ३) मृतक सँग सम्बन्ध जोड्ने प्रमाणपत्र ४) अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र ५)मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र ६) सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र

जानकारी