FAQs Complain Problems

सूचना तथा समाचार

सोनाम ल्होसार को अवसारमा २०७५ माग २२ गते प्रदेश नं ३ को निर्णायानुसार सार्वजनिक विदा सम्बन्धि सूचना

प्रदेश नं ३ ले सोनाम ल्होसार को अवसारमा २०७५ माग २२ गते प्रदेश नं ३ भरि सार्वजनिक विदा घोषणा गरेकोले सो दिन यस सिद्धलेक गाउँपालिकाले प्रदान गर्ने सेवा बन्द रहने व्यहोरा जानकारी गराइन्छ ।

वुङचुङ सामुदायिक स्वास्थ्य र्इकार्इ सञ्चालन सम्बन्धि सूचना

सिद्धलेक गाउँपालिकाको कार्यालय, वुङचुङ मा वुङचुङ सामुदायिक स्वास्थ्य र्इकार्इ सञ्चालन भएको सबैमा जानकारी गराइन्छ ।

सेवाहरु

१. सामान्य उपचार

२. गर्भवती जाचँ सेवा

३. परिवार नियोजन सेवा तथा परामर्श

४. स्वास्थ्य शिक्षा

सार्वजनिक विदा घोषणाको सूचना

२०७५/१०/१६ गते अर्थात शहिद दिवशको दिन प्रदेश नं ३ ले सार्वजनिक विदा घोषणा गरेको छ।

भुकम्प प्रभावित भुमिहिन लाभाग्राहीहरुको

भुकम्प प्रभावित भुमिहिन  लाभाग्राहीहरुको तथ्यांक संकलन कार्य भइरहेकोले यहि संसिर मसान्त सम्म सम्बन्धित वडामा सम्पर्क गर्नुहुन अनुरोध छ ।

Pages