Submitted on: Mon, 02/04/2019 - 12:37
प्रदेश नं ३ ले सोनाम ल्होसार को अवसारमा २०७५ माग २२ गते प्रदेश नं ३ भरि सार्वजनिक विदा घोषणा गरेकोले सो दिन यस सिद्धलेक गाउँपालिकाले प्रदान गर्ने सेवा बन्द रहने व्यहोरा जानकारी गराइन्छ ।
Submitted on: Tue, 01/29/2019 - 12:37
सिद्धलेक गाउँपालिकाको कार्यालय, वुङचुङ मा वुङचुङ सामुदायिक स्वास्थ्य र्इकार्इ सञ्चालन भएको सबैमा जानकारी गराइन्छ ।
सेवाहरु
१. सामान्य उपचार
२. गर्भवती जाचँ सेवा
३. परिवार नियोजन सेवा तथा परामर्श
४. स्वास्थ्य शिक्षा
Submitted on: Tue, 01/29/2019 - 11:09
२०७५/१०/१६ गते अर्थात शहिद दिवशको दिन प्रदेश नं ३ ले सार्वजनिक विदा घोषणा गरेको छ।