FAQs Complain Problems

पूर्ण खोप वडा तथा पालिका सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण कार्यक्रम

सिद्वलेक गाउँपालिकाको अध्यक्ष श्री परशुराम खतिवडाको अध्यक्षता, जिल्ला समन्वय समितको प्रमुख श्री नवराज अधिकारीको प्रमुख आथित्यता, गाउँपालिका उपाध्यक्ष श्री सबिता अर्याल, बरिष्ठ जन स्वास्थ्य प्रशासक डा. नरेन्द्र कुमार झाको विशेष आथित्यतामा पूर्ण खोप वडा तथा पालिका सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण कार्यक्रम सम्पन्न भयो।
मिति २०८०/०२/३१ गते

आर्थिक वर्ष: