FAQs Complain Problems

विदाई तथा फेरी भेटौला कार्यक्रम

सिद्धलेक गाँउपालिकामा कार्यरत  ईन्जिनियर श्री नविन पाण्डे कागेश्वरी मनोहरा नगरपालिकामा सरुवा भै जान लाग्नुभएको अवसरमा उहाँले यस गाँउपालिकामा गर्नुभएको सेवाको लागि धन्यवाद दिदै उहाँको आगामी कार्यकाल अझ फलदायी तथा सफल रहोस् भनि गरिएको फेरि भेटौला कार्यक्रम

आर्थिक वर्ष: