FAQs Complain Problems

विदाई तथा फेरी भेटौला कार्यक्रम

सिद्धलेक गाँउपालिकामा विगत २०८०/०२/३१ देखि प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत श्री राजन फुयाल राष्ट्रिय सर्तकता केन्द्रमा सरूवा भै जान लाग्नुभएको अवसरमा उहाँले यस गाँउपालिकामा गर्नुभएको सेवाको लागि धन्यवाद दिदै उहाँको आगामी कार्यकाल अझ फलदायी तथा सफल रहोस् भनि गरिएको फेरि भेटौला कार्यक्रमको‌ झलकहरु ।

आर्थिक वर्ष: