FAQs Complain Problems

सिद्धलेक गाउँपालिकामा महिला स्वास्थ्य स्वयंसेविकाहरुको लागि प्राथमिक उपचार तालिम सम्पन्न भएको छ ।

सिद्धलेक गाउँपालिकामा महिला स्वास्थ्य स्वयंसेविकाहरुको लागि प्राथमिक उपचार तालिम सम्पन्न भएको छ ।
गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नि. प्रमुख प्रशासकीय अधिकृत श्री डा. चक्र वली,वडा अध्यक्ष ज्यूहरु,गाउँपालिकाका स्वास्थ्यकर्मी तथा स्थानिय क्षेत्रका कार्यरत २८ जना स्वास्थ्य स्वयंमसेविकाहरुको उपस्थिति रहेको थियो ।

आर्थिक वर्ष: