FAQs Complain Problems

आ. व. २०८०/०८१ को नीति, योजना कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी पहिलो चरणको अन्तर सम्वाद गोष्ठी गाउँपालिका अध्यक्ष श्री परशुराम खतिवडाको अध्यक्षतामा सम्पन्न भयो।

आ. व. २०८०/०८१ को नीति, योजना कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी पहिलो चरणको अन्तर सम्वाद गोष्ठी गाउँपालिका अध्यक्ष श्री परशुराम खतिवडाको अध्यक्षतामा सम्पन्न भयो।सो कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, सिद्वलेक गाउँपालिकाको दलका पार्टी प्रतिनिधि, सहकारी प्रतिनिधि, शिक्षक तथा संगठनका प्रतिनिधि, कृषि तथा महिला समुह, कृषि फर्मका प्रतिनिधिसँग अन्तर्क्रिया गरियो।

आर्थिक वर्ष: