FAQs Complain Problems

भूमि वर्गिकरण सम्पन्न भएकोले रोकिएका कार्यहरू सुचारू हुने ।

सिद्वलेक गाउँपालिकाको भूमि वर्गिकरण मापदण्ड र भुमि वर्गिकरण कित्तागत विवरण गाउँपालिका अध्यक्ष श्री परशुराम खतिवडाले नापी कार्यालय तथा मालपोत कार्यालय धादिङको प्रमुखहरूलाई हस्तान्तरण गर्नुहुँदै साथमा सिद्वलेक गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत श्री नारायण प्रसाद अधिकारी । भूमि वर्गिकरण सम्पन्न भएकोले रोकिएका कार्यहरू सुचारू हुने जानकारी गराउदछौं।

आर्थिक वर्ष: