FAQs Complain Problems

आ. व. २०८०/०८१ को नीति, योजना कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी दोस्रो चरणको अन्तर सम्वाद गोष्ठी

आ. व. २०८०/०८१ को नीति, योजना कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी दोस्रो चरणको अन्तर सम्वाद गोष्ठी गाउँपालिका अध्यक्ष श्री परशुराम खतिवडाको अध्यक्षतामा सम्पन्न भयो।सो कार्यक्रममा कार्यपालिका टिम, विषयगत समितिका सदस्यहरू, विषयगत शाखाका कर्मचारीहरूसँग अन्तर्क्रिया गरियो।

आर्थिक वर्ष: